सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा

काठमाडौं । बलिउड स्टार सलमान खानको हत्या गर्ने असफल प्रयास गरिएको खुलासा भएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको हो । सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको टाइम्स नेटवर्कले जनाएको छ । यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचारअनुसार […]

सम्बन्धित सामग्री

सम्पत्ति विवादमा दासको गोली हानेर हत्या, प्रहरी नै सुटर लगाएको खुलासा

धनुषाको मुखियापट्टी मुसहरनिया ३ का ४० वर्षीय धानुक दासको हत्याको हत्या सम्पत्तिका कारण परिवारकै सदस्यको संलग्नतामा भएको खुलेको छ ।

गोठाटार हत्याकाण्ड : वीरगञ्जबाट गरिएको थियो हतियारको व्यवस्थापन

मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तीन जनाले हतियारको व्यवस्थापनको जिम्मा लिएको देखिएको छ । उनीहरूले वीरगञ्जबाट हत्यामा प्रयोग भएको हतियार ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हानेर हत्या गरिएको थियो ।  घटनाबारे

सलमान खानको हत्या योजना असफल

मुम्बई : नायक सलमान खानलाई गोली हान्ने असफल षड्यन्त्र भएको खुलासा भएको छ। टाइम्स नेटवर्कका कार्यकारी सम्पादक निकुञ्ज गर्गले गुप्तचरमार्फत आफूले उक्त जानकारी पाएको खुलासा गरेका हुन्। खानलाई मुम्बईस्थित उनकै घर अर्थात् ग्यालेक्सिया अपार्टमेन्ट बाहिर शूट गर्ने योजना थियो। सलमान खान हरेक बिहान साइकल चलाउन बाहिर निस्कन्छन्। हत्याराहरूले यो समयमा सलमान खानलाई गोली हानेर मार्ने निर्णय गरेका थिए।शूटरले हकी स्टिकमा अटोमेटिक पेस्तोल राखेर सलमान खानसम्म पुगेका थिए। शूटरले हकी स्टिकलाई सलमानको साइकलको

लेटाङ घट्नामा नयाँ खुलासाः महिला प्रहरीको गोली हानेर हत्या !

मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा भएको छ। कोशी अस्पताल विराटनगरमा गरिएको पोष्टमार्टमो रिपोर्टमा श्रेष्ठको गोली लागेर मृत्यु भएको उल्लेख छ। चैत ६ गते भएको हिंसात्मक ...

२ जनाको ज्यान लिएका श्वेत टिनएजरले अदालतबाट उन्मुक्तिपछि भेटे ट्रम्पलाई

अमेरिकामा जातीय विभेदविरुद्ध भएको प्रदर्शनका दौरानमा गोली हानेर २ जनाको ज्यान लिएका टिनएजर १८ बर्षका काइल रिटेनहाउसले अदालतबाट उन्मुक्ति पाएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन् । उनले ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा ट्रम्पलाई भेटेका हुन् । फक्स न्यूजसँगको ट्रम्पको अन्तरवार्ताका क्रममा यो भेटघाटबारे खुलासा भएको हो । काइल रिटेनहाउसले फोन सम्पर्क […]