अक्सिजनको अभावमा संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितहरूको मृत्यु भइरहेको बेला प्रदेश सरकारको अक्सिजन प्लान्ट जडान गर्ने योजनाको सुरसार पनि गरिएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने बजेटको व्यवस्थापन गरेको भएपनि अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्न अग्रसर नभएका हुन् । भरखरै बजेट आएको हुनाले प्लान्ट खरिद […]

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।