माओवादीले पदाधिकारी चयन अब निर्वाचनपछि मात्रै गर्ने, आज केन्द्रीय कमिटीलाई पूर्णता दिने

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन नगर्ने भएाको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महासचिव कसलाई बनाउने भन्ने सकस परेपछि तत्काल पदाधिकारी चयन गर्ने सम्भावना नरहेको एक नेताले जनाए । शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गर्ने बुझिएको छ । शनिबार र […]