सहुलियतपूर्ण कर्जा कृषि क्षेत्रमा बढी

मङ्सिर मसान्तसम्म दुई खर्ब ४१ अर्ब ८३ करोड १४ लाख ७४ हजार रुपियाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विभिन्न १० शीर्षकमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह गर्नका लागि उक्त ऋण स्वीकृत भएको हो । यस्तो ऋण प्रवाह गर्न राष्ट्र बैङ्कले ११ अर्ब १५ करोड ८० लाख रुपियाँभन्दा बढी ब्याज अनुदान दिएको छ ।

सम्बन्धित सामग्री

सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४८ हजारभन्दा बढी

काठमाडौं, १ वैशाख। नेपालमा २०७९ फागुन मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ५४ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। उनीहरुलाई २ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४९४ ऋणीलाई १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ प्रवाह भएको छ।

सहुलियतपूर्ण कर्जा भनेको के हो ?

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।  शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको...

सहुलियतपूर्ण कर्जा पाउनेमा शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रै

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र दलित समुदायका युवाको सहभागिता नगन्य देखाएको छ । लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ जिल्लामा केन्द्रित भइ गरिएको अध्ययनले सबैभन्दा बढी महिला उद्यमशिलता र कृषि तथा पशुपन्छी पालन व्यवसायमा करीब ९९ प्रतिशत कर्जा गएको देखाएको छ । […]

चन्द्रागिरि नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो। नगरप्रमुख घनश्याम गिरीका अनुसार...

नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

कीर्तिपुर– चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।  नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपन्छीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज […]

एनएमबि बैंकले उपलब्ध गरायो उखु किसानलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले जनाएको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग […]

कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी गरिएको हो । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल...

१ लाख ११ हजारले पाए सहुलियतपूर्ण कर्जा, १७२ अर्ब १७ करोड कर्जा बक्यौता

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ साउन मसान्तमा रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको छ । २०७८ साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ । तालिका : नेपा...

बाराका माछापालक किसानलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ– मेगा बैंकले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। यससम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा […]