मकवानपुरको जिसस प्रमुखमा माओवादी केन्द्रका घलान निर्वाचित

२ असार, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ […]

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस),रुपन्देहीको शनिबार भैरहवामा सम्पन्न निर्वाचनमा गठबन्धनको प्यानलै निर्वाचित भएको छ । गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चपाईंले २० मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नरबहादुर घर्ती मगरले १२ मत ल्याए । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का उम्मेदवार रामकृपाल […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

रुपन्देही जिसस प्रमुखमा काँग्रेसका चपाईं निर्वाचित

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा […]

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

जिसस प्युठानमा गठबन्धनको प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति प्युठानमा गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन...

जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित

जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा  एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।  गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए ।  गुरुङले...

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

जिसस कास्कीमा एमालेको प्यानलै

पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।जिसस प्रमुखमा एमालेका लीलाधर पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेल पोखरा २२ निवासी हुन् । उपप्रमुखमा सरिता कुमालले कांगे्रसकी उषा थापालाई हराउँदै चयन भइन् । सरिता कास्कीको रुपा गाउँपालिका निवासी हुन् ।जिसस सदस्यमा हर्कबहादुर गुरुङ, […] The post जिसस कास्कीमा एमालेको प्यानलै appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललितपुर जिसस प्रमुखमा फुयाँल र उपप्रमुख थिङ निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन कार्यालय ललितपुरका […]