हचुवामा टीकाको साइत निर्धारण

पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सुनाएर ज्योतिष पढेकालाई लाजमर्दो बनाएको छ । बिहान ११ बजेर २ मिनेटमा धनु लग्न, कुम्भ राशि बनाएर साइत सम्प्रेषण गरिएको छ । एकातिर शनि चन्द्र योग र अर्कोतिर सूर्य मङ्गल बुधको योग पारेर साइत पारिएको छ ।

सम्बन्धित सामग्री

दुराशययुक्त धारणाप्रति असहमति

गत २ गतेको कान्तिपुर दैनिककको सम्पादकलाई चिठी स्तम्भमा ‘हचुवामा टीकाको साइत निर्धारण’ शीर्षकअन्तर्गत प्रकाशित विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।