काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो । प्रहरी प्रधान […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीका १७ डिआइजीको काज सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १७ प्रहरी नायव महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ।बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्। मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्। हेडक्वार्टरमा रहेका डिआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पुगेका छन्। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय