असुरक्षित आकाशः १०४ वटा दुर्घटनामा ९०० बढीको मृत्यु, कहिले कहिले भए ठूला दुर्घटना?

काठमाडौं: पोखराको सेती खोंचमा आइतबार यती एयरलाइन्सको 'एटीआर' विमान दुर्घटना भयो। यससँगै नेपालमा विमान दुर्घटनाको संख्या १०४ पुगेको छ। नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट-२०२२' का अनुसार पछिल्लोपटक सन् २०२२ को मे २९ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना भएको थियो। सो दुर्घटनामा २२ जनाको निधन भएको थियो। त्यसपछि आज…

सम्बन्धित सामग्री

भूकम्पको कहरमा राजीतिक अभीष्ट

भूकम्पले जाजरकोट र रुकुम पश्चितमा १ सय ५७ भन्दा बढीको मृत्यु भएको छ भने २ सयभन्दा घाइते भएका छन् । लाखौंको भौतिक संरचना ध्वस्त भएको छ । भूकम्पले क्षतविक्षत भएको मानसिक तथा भौतिक व्यवस्थापन कहिले र कसरी हुने तत्कालै भन्न सकिने अवस्था छैन । विद्यालयहरूको क्षतिले ५० हजारभन्दा बढी विद्यार्थीहरूको पठनपाठनमा अवरोध सिर्जना हुने अवस्था रहेको छ ।

भरपर्दाे स्वास्थ्य सेवाको माग गर्दै वीरेन्द्रनगरवासीको प्रदर्शन

कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनि दर्जन बढीको मृत्यु हुन्छ। कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ। कर्णालीका दुर्गम क्षेत्र मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन्।