मृत्युको ताण्डवमाथि प्रधानमन्त्रीको सत्तारोहण

ग्रीकमा एउटा कहावत प्रचलित छ । ‘म कैयन् पटक मूर्ख शासकलाई रुचाउँछु धूर्त शासक भन्दा ।’ सरकारको नेतृत्व कस्तो मानिसबाट होस् भन्ने चाहन्छौ भनी दुई हजार वर्ष अगाडि एथेन्समा माथिको कथनमा पढाइ हुन्थ्यो रे । धूर्तभन्दा मूर्ख ठीक सुकरात, प्लेटो र अरस्तुको विश्वविद्यालयबाट धूर्तले विनाश गर्छ र समाजलाई समाप्त गर्ने दिशातिर लैजान्छ । मूर्खले बिगार […]