काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाहीलाई अस्वीकृत गरेको छ । आयोगले दुवै अध्यक्षले एक अर्कामाथि गरेको कारबाही अद्यावधिक गर्न लेखेको पत्रलाई अस्वीकृत गरेको हो । आज बसेको आयोगको बैठकले जसपामा दुईजना अध्यक्ष रहेकोले एकजना अध्यक्षले मात्र हस्ताक्षर गरेर विवरण अद्यावधिक गरिदिन भन्दा विधान सम्मत नहुने […]