बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाबै भएनः प्रचण्ड

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् । ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको […]

सम्बन्धित सामग्री

सात वर्षपछि प्रचण्ड बाबुराम मिलनको तयारी

काठमाडौं, पुस २४। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो […]

सात वर्षपछि प्रचण्ड - बाबुराम मिलनको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् । भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो […]

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । […]

अचानक बाबुराम निवास किन पुगे प्रचण्ड?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भेट्न उनकाे निवास पुगेका छन् । शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका प्रचण्ड र बाबुरामबीच गम्भीर वैचारिक-राजनीतिक छलफल भएकाे बताइएकाे छ । पारिवारिक वातावरणमा केही रमाइलो भएकाे सुनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरूबीच ‘गम्भीर वैचारिक-राजनीतिक छलफल’ भएको छ जानकारी दिएका […]

प्रचण्ड–बाबुराम भेटवार्ता

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् । प्रचण्डको सचिवालयका एक जना सदस्यले बाबुरामसँगको भेटघाट आगामी मंसिर ४ को प्रतिनिधि […]

प्रचण्ड र बाबुराम मिल्दा वैद्य के गर्दैछन् ?

१ भदौ, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई एउटै चिह्न लिएर आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागी हुने निश्चित भइसकेको छ । माओवादी सशस्त्र विद्रोहमा ‘टप थ्री’ भनेर चिनिने प्रचण्ड र बाबुरामका सहयात्री मोहन वैद्य किरण भने चुनाव बहिष्कारलाई निरन्तरता दिने तयारीमा छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापा चुनावलाई […]

बाबुराम माओवादी नै होइनन्, तिनको हिसाबै भएन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी गठनको क्रममा रहेका डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। पार्टी सम्पर्क समन्वय प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धको सहयात्रीसमेत रहेको बाबुराम माओवादी नै नभएको बताएका हुन्। उनले भने, ‘यो निर्वाचनबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भइसक्यो। किरण माओवादीको काम छैन, विप्लव माओवादीको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त

किन पाेखरा आउँदैछन् प्रचण्ड-बाबुराम ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार पोखरा आउँदै छन् ।

प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा हुनसक्ने

काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले राजनीतिको कठिन घडीहरु एउटै पार्टीमा बिताए । दश वर्ष सशस्त्र जनयुद्ध गर्दा प्रचण्ड माओवादीको पहिलो नम्बरका नेता थिए भने बाबुराम दोस्रो । त्यतिबेला प्रचण्ड सांगठनिक खुबी भएका मानिन्थे । बाबुराम कुशल रणनीतिकार थिए । दुवैको समन्वयबाट जनयुद्ध […]