काठमाडौं महानगरपालिकामा बालेन ४४५७ मतले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । उनले नौ हजार ६ सय १४ मतले अग्रता लिइरहेका छन्। पाँच हजार एक सय ५७ मतसहित एमालेका उम्मेदवार केशव...

सम्बन्धित सामग्री

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनीताको अग्रता फराकिलो

काठमाडौं महानगरपालिका प्रमुखमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उममेदवार बालेन शाह फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। आइतबार दिउँसो ४:३० सम्म एक लाख दस हजार ८६० मतगणना भइसक्दा बालेनले ४० हजार ५१ मत प्राप्त गर्नुभएको छ।