मधेस केन्द्रित दलमा रुझान बढदो

काठमाडौँ– तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम बढेको देखिएको हो । महन्थ ठाकुर नेतृत्वको पार्टीमा […]