कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

६ असार, काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव […]