फाइनल पुगेपछि मेस्सीकाे मुस्कान (तस्वीरहरू)

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

भ्याली पब्लिक र गोल्डेनपिक फाइनलमा

भ्याली पब्लिक र एचएचसीए दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनल पुगेका छन् । भ्याली पब्लिकले आयोजक भद्रकालीलाई ३७–२७ स्कोरले पराजित गर्‍यो । भ्यालीका मुस्कान गुरुङ र अनिता गुरुङले ११–११ स्कोर योगदान गरे । प्रतिमा लामाको १४ स्कोरमा एचएचसीएले ग्रिनल्यान्डलाई २२–१६ ले हरायो ।

सलमान खानले सिनेमाघरमा वृद्धाको आशीर्वाद लिएर जिते सबैको मन (भिडियो)

बलिउड सुपरस्टार सलमान खानलाई बिहीवार राति आफ्नो नयाँ फिल्म 'अन्तिम : द फाइनल ट्रुथ'को प्रदर्शनमा भेटिएको छ ।  फिल्म सकिएपछि सलमानले प्रशंसकहरूसँग अन्तर्क्रिया गरे र उनीहरूसँग सेल्फी पनि खिचाए ।  फिल्म हेर्न पुगेकी एक वृद्ध महिलाबाट सलमानले आशीर्वाद लिइरहेको देखियो । वृद्धाले सलमानको शिरमा थपथप गरी आशीर्वाद दिइन् अनि सलमानले मुस्कान दिए ।  विरल भयानीले उक्त क्षणको भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेपछि भाइरल भयो ।  Favorite Actor of all generations❤️ #SalmanKhan pic.twitter.com/Lc5...

किवी कप्तान केन विलियम्सनको त्यो रहस्यमय मुस्कान

सन् २०१९ को एकदिवसीय वर्ल्ड कपको फाइनललाई क्रिकेट इतिहासकै सबैभन्दा रोमान्चक खेलमध्ये एक भन्न सकिन्छ।फाइनलमा बेलायत र न्युजिल्यान्ड भिडेका थिए। क्रिकेटको जन्म भएको देश बेलायतले त्यसअघि ३ पटक फाइनल पुगेर पनि वर्ल्ड कपको ट्रफी उचाल्न सकेको थिएन।न्युजिल्यान्ड भने लगातार दोस्रो पटक वर्ल्ड कपको फाइनल खेल्दै थियो। त्यसअघि भएको सन् २०१५ को वर्ल्ड कपमा पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डलाई उपाधि लिनबाट अष्ट्रेलियाले रोकेको थियो।त्यो फाइनल एउटा खेल मात्र थिएन दुई देशको भावना जोडिएको