येज्दी मोटरसाइकल आज सार्वजनिक हुँदै, जावाको शोरुमबाट विक्री हुने

काठमाडौं । क्लासिक लेजेन्डको उपमा पाएको कम्पनी येज्दी ब्राण्ड आज पुनः भारतीय बजारमा सार्वजनिक हुँदैछ । येज्दीका स्क्रायम्बलर, क्रुजर र एडभेन्चर गरी तीन मोडलका मोटरसाइकल आज सार्वजनिक हुने भएको हो । लामो सयम बन्द रहेको येज्दी महिन्द्राले खरिद गरेको थियो । महिन्द्राले जावा, येज्दी र बीएसए ब्राण्ड किनेको हो । जावा ३ वर्ष पहिला पुनः […]