सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा-पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एकजना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा…

सम्बन्धित सामग्री

ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हाे। दर्लामीको शवलाई पोष्टमार्टमका लागि भेरी […]

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

कैलाली : गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।  घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। बस र बसचालकला

टाटा सुमाले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

काठमाडाैँ- सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित चतरा-पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका […]

टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा सवारी दुर्घटनामा परेर साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । […]

मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

जलेश्वर – मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका छन् । […]

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए ।दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयल

कैलालीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा बुधबार राति ट्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । से १ त ६००६ नम्बरको ट्याक्टरले साइकलयात्री सोही उपमहानगरपालिका-८ का ५८ वर्षीय कमला वती भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर सहित चालकलाई जिल्ला […]

टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  टिप्परले आज बिहान ठक्कर दिँदा साइकल यात्री ४० वर्षीया डिला पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।  ठक्कर दिने  रा १ ख १२८६ नम्बरको टिप्पर  नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । चालक भने फरार छन् ।

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।गएराति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज १ च ११६४ नंको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । पिकअपले ठक्कर दिँदा

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

धनुषा : ढल्केवर-जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ। ढल्केवर-जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले…