मेयर हमालले साथ दिएपछि जिसस कैलालीमा गठबन्धन विजयी

कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् ।  गठबन्धनमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित थिए भने एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल थियो । गठबन्धनको प्रमुख र उपप्रमुखमा १३ र एमाले–उन्मुक्तिमा तालमेल १२ मत आएको थियो ।स्वतन्त्र पार्टी निर्वाचित धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालले साथ दिएपछि गठबन्धनले जित हात पारेको छ । भ्रष्टा