काठमाडौं, २२ कात्तिक । संयुक्त राष्ट्रिय सुकुम्बासी मोचा, नेपाल केन्द्रीय समितिले सन्देशमुलक देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । सुकुम्बासीहरु सामु उठीबासको राज्य आतङक विद्यमान रहेको र बस्ती रक्षाको चुनौती टड्कारो रहेको भन्दै दिपावलीका अवसरमा उक्त सन्देशमुलक देउसी भैलो कार्यक्रम गर्न लागिएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए । मोर्चा सुकुम्बासीहरुको […]