अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ ।...
समलिंग पावर कम्पनीको संचालकमा बविता फुयाँल नियुक्त भएकी छिन् । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले ईकयुटास होल्डिङस् कम्पनीको आधिकारी प्रतिनिधिको रुपमा फुयाँललाई नियुक्त गरेको हो ।
कम्पनीको मुख्य...
काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ । आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ […]
काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्।सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका
काठमाडौं, १७ भदौ । शेयर बजारमा आज भारी अंकको गिरावट आउँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको बिहीबार ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख बढीको कारोबार भएको छ । यसैगरी, आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड […]
काठमाडौं, १३ भदौ । नेप्सेमा आज उच्च अंकको पहिरो गएको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतले कमाएका छन् । नेप्सेको अनुसार २२७ वटा कम्पनीको […]
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको दिन आज दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज सेञ्चुरी कर्मशियल बैंक र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य बढेको हो। आज यी दुई कम्पनीबाहेक अन्य कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेन्। यस्तै कुनै पनि कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छैन।
काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।
काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]
कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ । अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको ह
काठमाडौं : पहिलो चरणमा जुन कम्पनीको कोरोनाविरुद्धको खोप लगाएको हो दोस्रो चरणको डोजको मात्रा पनि सोही कम्पनीको लगाउन मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिए।हाल नेपालमा भारतबाट ल्याइएको कोभिसिल्ड कम्पनीको खोपको पहिलो चरण सकिएको छ। मन्त्रालयले जनाएअनुसार पहिला जुन खोप लगाइएको हो। बाँकी डोज पनि सोही कम्पनीको लगाउनुपर्नेछ। भर्खरै मात्र नेपालमा चीनबाट पनि ‘सेरोभेल’ कम्पनीको खोप ल्याएको छ। आजबाट