भद्रपुर (झापा) : झापा जिल्लामा १० प्रतिशत बालबालिका अझै नियमित खोप लिनबाट वञ्चित भएका छन्। झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको छ। जसमध्ये विर्तामोड नगरपालिका, दमक नगरपलिका, गौरीगञ्ज गाउँपालिका र मेचीनगर नगरपालिका केही वडाका बालबालिका नियमित खोप लिनबाट वञ्चित रहेको जिल्ला जनस्वास्थ्य क...