‘अर्थ मन्त्री बाहिरिने हल्लाले नेप्से बढेको हैन, सबैतिर सुधार भएको हो’

काठमाण्डौ – पछिल्ला केही दिनयता शेयर बजार लगातार उकालो लागिरहेको छ । कारोबार रकमले पनि इतिहास रच्दै गएको छ । गएको आइतबार शेयर बजार परिसूचक नेप्से २६ महिनाकै उच्च बिन्दु अर्थात् १५ सय ४ अङ्कमा पुग्यो, तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएर एकै दिन धेरै कारोबार हुने इतिहास पनि बन्यो । सोमबार नेप्से सामान्य घट्यो तर क...

सम्बन्धित सामग्री

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो।आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ। म्युचुअल समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४९ र जलविद्युत् समूह दुई

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक बुधबार पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो । बुधबार दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड …

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता …

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अंकले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अंकमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रू […]

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ। सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं, १४ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब ३३ अङ्कले उकालो लागेर एक हजार नौ सय ९५ दशमलब ३४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ४९ अङ्कले उकालो […]

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौं ।  मंगलबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ । मंगलबार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ […]

२८ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

२ भदौ, काठमाडौं । साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ । सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो । बिहीबार […]

नेप्से झिनो अंकले सुधार

सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स  ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।नेप्सेमा बुधबार  ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा व

नेप्से परिसूचक २६ सय नजिक, कारोबार रकममा सुधार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि […]