कैलालीका बङ्गुरमा देखियो ‘क्लासिकल स्वाइन फिभर’

कैलालीको कैलारी गाउँपालिकामा बङ्गुरमा क्लासिकल स्वाइन फिभरको प्रकोप देखापरेको छ । बङ्गुरमा ज्वरो आउने, चारो नखाने, छेर्ने, बान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातादेखि १० दिनमा मर्ने गरेको पाइएको हो ।वडा नम्बर १ रानामुडास्थित सम्झना पशुपति तथा तरकारी फर्ममा पालिएको बङ्गुरको नमुना परीक्षण गर्दा क्लासिकल स्वाइन फिभर पुष्टि भएको कैलारी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरीले सो बङ्गुरको नमुना परीक्षणका लागि काठमाडौँको खोरेत तथा सीमाविहीन पशु रोग अन्व

सम्बन्धित सामग्री

कैलालीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि

टीकापुर । कैलालीको भजनी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखा परेको पुष्टि भएको छ । बंगुर, सुँगुर र बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर देखा परेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको हो । भजनी नगरपालिका–३ मा रहेको बडीमालिका बंगुर फार्ममा ३१० बंगुर मरेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालालमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि […] The post कैलालीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलालको बङ्गुरमा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग

काठमाडौँ- बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. नरेशप्रसाद जोशीले जिल्लाको भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रा.लि.को फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए । “कार्यालयमा मरेको […]

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए । “कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ”, उन

कैलालीमा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’

सुदूरपश्चिम – बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए। ‘कार्यालयमा मरेको बङ्गुरको शव […]

काभ्रेमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको महामारी

हजारभन्दा बढी बंगुर मरेपछि किसानको करोडौँ क्षति  काभ्रे जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण हजारौँ बंगुर मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । नेपालमा भ्याक्सिन नभएका कारण किसानका भरिभराउ बंगुरका खोर रित्तिन...

अफ्रिकन स्वाइन फिभर: मानिसमा सर्दैन, डराउनु पर्दैन

काठमाडौं : नेपालमा पहिलोपटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। पशु सेवा विभागका अनुसार गत चैतमा काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो।त्यहाँ मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अप्रिकन स्वाइन फिभर पुष्टि भएको विभागले जनाएको छ।‘गत २ जेठमा यो रोग नेपालमा भएको पहिलोपटक पुष्टि भएको हो। त्यसपछि काठमाडौँकै कागेश्वरी, मनहरा, कीर्तिपुर, च

नेपालमा पहिलो पटक देखा पर्‍यो 'अफ्रिकन स्वाइन फिभर'

नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए।

नेपालमा पहिलाे पटक देखा पर्‍याे 'अफ्रिकन स्वाइन फिभर'

काठमाण्डाै – नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन् । एक हजार चार सय २६ वटा शङ्कास्पद र...

नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखियो

८ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि चैतको अन्तिम साता नमुना संकलन गरिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग प्रारम्भिक नतिजा प्राप्त भएको थियो […]

काठमाण्डौमा पहिलो पटक सुँगुर तथा बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर भेटियो

काठमाण्डौ - काठमाण्डौ उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेको  पशुसेवा विभागले जनाएको छ । काठमाण्डौको कागेश्वरी  मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको हो । पशु  सेवा  विभागबाट  खटिएका  प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु  सेवासँग  सम्बन्धित  निकायसँग  सहकार्यमा  रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वर...