टेकुमा शुक्रबारदेखि ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ ।खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।अनलाइन फारम भरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने व्

शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीड उस्तै (फोटो फिचर)

विशेषगरी विदेश जाने नागरिकहरु खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल पुग्ने गरेका छन्। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज अस्पताल पुग्नेहरुको भीडभाड अझै पनि बाक्लै छ। त्यो बाक्लो भीड अस्पतालको मूल गेट बाहिर पुगेको छ।

उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण सुरु

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरूको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल सुरु गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै भइरहेको खोप कार्ड प्रमाणीकरण अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि हुने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेले खोप लगाएपछि कार्ड प्रमाणीकरण आवश्यक छ।

खोप कार्ड प्रमाणीकरण अब अनलाइनबाटै गर्ने तयारी

खोप कार्ड प्रमाणीकरणका लागि भीड बढेपछि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै प्रमाणीकरणको तयारी थालेको छ ।  स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अनलाइन प्रणालीबाट खोप कार्ड प्रमाणीकरणको व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जानकारी दिए ।  ‘अनलाइन दर्ता, प्रमाणीकरण र अनलाइनबाटै कार्ड निकाल्न सकिने व्यवस्थाका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा समय लाग्ने, स्रोतसाधन, त्यस खालका जनशक्ति तयार गर्नुपर्ने र तालिम लिनुपर्ने...

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दिए ।उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गर

विदेश जानेहरुको लागि अब यी ४ अस्पतालहरुबाट गरिनेछ खोप कार्ड प्रमाणीकरण

काठमाण्डौ – विदेश जानेहरुको लागि विभिन्न चार अस्पतालहरुबाट खोप कार्ड प्रमाणीकरण गरिने भएको छ । योभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र प्रमाणीकरण हुँदै आएकोमा अब थप तीन अस्पतालबाट पनि प्रमाणीकरण हुने भएको हो ।  खोप लगाएको कार्ड प्रमाणीकरण गर्न आउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणीकरणको लागि चार अस्पताल तोकेको छ । अब टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित बानेश्वरको निजामति सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुमा रहे...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

यसअघि टेकुबाट मात्र प्रमाणीकरण गर्ने गरिएको थियो । खोप कार्ड प्रमाणीकरण गर्ने अधिकांश रोजगारका लागि विदेश जाने कामदार रहेका छन् ।

आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍. झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा […]

अब खोप कार्ड प्रमाणीकरण यी चार अस्पतालमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि

आजदेखि यी चार अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने

कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ।