सिद्धार्थ बैंकद्धारा प्रदेश १ सरकारलाई १० लाख सहयोग

काठमाडौं, ५ जेठ । प्रदेश १ सरकारलाई सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण […]

सम्बन्धित सामग्री

प्रदेश १ सरकारलाई सिद्धार्थ बैंकको १० लाख

विराटनगर (अस) । सिद्धार्थ बैंकको प्रदेश कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । विपत्ति परेका बेला बैंकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए । कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए ।

सिद्धार्थ बैंकले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना कोषमा १० लाख सहयोग दियो

काठमाडौं। सिद्धार्थ बैंक प्रदेश १ कार्यालयले कोरोना जनसुरक्षा कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले प्रदेश १

प्रदेश १ लाई ग्लोबल आईएमईको १० लाख सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको