एक डोज मात्र लगाए पुग्ने जोन्सनको ७ लाख १९ हजार डोज खोप आज नेपाल आउँदै

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप आज ७ लाख १९ हजार ६५० डोज आउँदै छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खेप आज आउन लागेकाे हाे।