काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी अस्वस्थ भएपछि भारतमा उपचाररत छन्।उनको घाँटीमा समस्या देखिएको छ। केही दिनदेखि उनी भारत मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत रहेको जानकारी प्राप्त भएको छ।नेता गिरीको स्वाथ्य अवस्था बुझ्न आज पार्टी सभापति विमलेन्द्र निधि भारत गएका छन्। अवस्था थप जटिल भएको खबर आएपछि निधि गिरीलाई भेट्न भारत गएका उनको सचिवालयले जनाएको छ। यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अस्वस्थ भइ भारतमा उपचार गर