नवनिर्वाचित जनप्रतिनिधि :  खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् ।बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बनेका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (

सम्बन्धित सामग्री

मतदातालाई धन्यवाद दिन घर–घर पुगे जनप्रतिनिधि, सुझाव पनि लिए

लमजुङ – लमजुङका नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले मतदाताका घरघरमा पुगेर उनीहरूलाई धन्यवाद दिन व्यस्त छन् । चुनावमा अमूल्य मतदान गरी आफूहरूलाई जिताएकोमा खुसी व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरू नागरिकका घरघरमा पुगेर धन्यवाद दिन थालेका हुन् । विगतमा प्रायः चुनावपछि जनप्रतिनिधि आफ्नो घरआँगनमा नआउने भन्दै गुनासो गर्ने मतदाता यस पटक भने खुसी भएका छन् ।  नागरिकको घरघरमा जनप्रतिनिधि, मतदाता उत्साहित विगतमा चुनावका बेला मात्रै ‘नमस्कार’ गर्दै भोट माग्न नागरिकसम्म आउने, गाउँटोल धाउने तर चुनावप...

सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर

काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् । साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए । आफ्नो पहिलो उद्देश्य धरानको खानेपानी समस्या […]