ईभी एक्स्पोको आज अन्तिम दिन

काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ को आज समापन हुँदैछ । असोज ६ गतेबाट सुरु भएको ईभी एक्स्पो सफलता पूर्वक समापनतर्फ अगाडि बढेको हो । नेपालमै पहिलो पटक भएको ईभी एक्स्पोमा विश्वमा विद्युतीय गाडी उत्पादन गरेर चर्चा कमाएका ब्राण्डहरुको उपस्थिति रहेको छ । एउटै छानामुनी नेपालमा उपलब्ध प्रायः सबै ब्राण्डका साधन अबलोकन गर्न पाउने भएको […]

सम्बन्धित सामग्री

टाटा मोटर्सको 'नाडा ईभी एक्स्पो' आज अन्तिम दिन

काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन्।...

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आकर्षण [फोटोफिचर]

चार दिनसम्म चल्ने एक्स्पोको आज अन्तिम दिन हो । टाटाको सहभागीता उत्साहजनक रहेको छ । ग्राहकको भीडले पनि टाटाको आकर्षण अझै बढेको देखाउँछ ।

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन

काठमाडौं, ९ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ । नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो । प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक […]