गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

२६ भदौ, काठमाडौं । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार औपचारिक कार्यक्रममा आयोजना गरी क्यूआर कोड हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो र महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा क्यूआर कोड […]