काठमाडौं, २६ भाद्र । एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको […]