३० वर्ष कैद फैसला भएका फरार अभियुक्त पक्राउ

मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला छन् । महिलालाई भारतमा बेचविखन गरेको आरोपमा उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले ३० वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।२०७४ असारमा मुद्दा फैसला भएसँगै उनी फरार थिए । अदालतले पीडित महिलालाई १ लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन

सम्बन्धित सामग्री

बालयौन दुरुपयोग आरोपमा ५१ वर्षीय फरार अभियुक्त पक्राउ

बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् ।भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।उनलाई जिल्लाकै सूर्यविन

बालयौन दुरुपयोग आरोपका फरार अभियुक्त पक्राउ

भक्तपुर। बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने […]

बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ

भक्तपुर– बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।  जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने […]

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

लमजुङ– लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस […]

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

स्याङ्जा– जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका–२ का २९ का वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो । २०७५ साल असार २५ गते स्याङ्जा जिल्ला अदालतले अधिकारीलाई ४ वर्षको कैद फैसला गरेको थियो । फैसलासँगै फरार रहेका अधिकारीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराइएको […]

बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ

पुस २७, काठमाडौं ।  प्रहरीले बैंकिङ कसूरका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मर्स्याङदी घर भई काठमाडौंको बाँसबारी बस्ने ५२ वर्षीय प्रेमबहादुर गुरुङ छन् । निज अभियुक्त विरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७५ माघ २९ फैसलाले १० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद फैसला तोकेको थियो ।  महानगरीय अपराध महाशाखा मिनभवनले  अभियुक्त गुरुङलाई मंगलवार चक्रपथबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको बताएको छ ।

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

नाै वर्ष तीन महिना कैद फैसला भएका फरार अभियुक्त पक्राउ

सुर्खेत उच्च अदालतले नाै वर्ष तीन महिना कैद २५ हजार जरिमाना तिराउने फैसला भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ

चालीस वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतले १० वर्ष कैद फैसला सुनाएका एक अभियुक्त फरार भएको ४० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।