कात्तिक अन्तिममा चुनाव गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने आयोगको तयारी

काठमाण्डाै - निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले तयारी गरेको हो । चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा आयोग पुगे पनि एकै चरणमा चुनाव गर्ने टुङ्गोमा आयोग पुगेको छ । १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको...

सम्बन्धित सामग्री

एकै चरणमा मंसिर २ गते चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय र प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो।  आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, […]

आम निर्वाचन मंसिर २ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ।

मंसिर २ गते एकै चरणमा चुनाव गर्न प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले आउँदो मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावको मितिबारे परामर्श दिन गएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका पदाधिकारीहरुले मंसिर २ गतेका लागि चुनावको मिति तोक्न सुझाव दिएका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २ गतेका लागि चुनावको मिति तोक्क परामर्श दिएको […]

मंसिर पहिलो साता चुनाव गराउन प्रस्ताव गर्दै आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर २ मा गर्न सरकारलाई प्रस्ताव गर्ने भएको छ।...

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव कात्तिक ३० मै गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताएका छन् । आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरूसँग पछि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन […]

कात्तिक ३० मा सङ्घ र प्रदेशको निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले २०७९ साल कात्तिक ३० गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । आयोगले सरकारलाई आगामी साढे चारदेखि पाँच महिनाभित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ […]

कार्यकाल सकिएको ६ महिनाभित्र कार्यपालिका होइन गाउँ/नगरसभाको चुनाव

काठमाडौं : यतिबेला स्थानीय तहको चुनाव कहिले भन्ने विवाद पेचिलो बन्दै गएको छ। निर्वाचन आयोगले अहिले भएका सबै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी २०७९ जेठ ५ मा सकिने भन्दै तत्काल चुनाव घोषणा गर्न सरकारको ताकेता गरिरहेको छ।उसले सके एकै चरणमा बैशाख १४ र नभए बैशाख १४ र २२ गरी दुई चरणमा निर्वाचन गर्न सरकारलाई मिति पनि प्रस्ताव गरिसकेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) पनि तत्काल स्थानीय तहको चुनाव हुनुपर्ने पक्षमा छ। तर सत्तारुढ गठबन्धन भने संविधान अनुसार कानुन बाझिएको तर्क गर्द

स्थानीय तहको निर्वाचन वैशाखमै तोक्न प्रस्ताव

काठमाडौं । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने समयावधि नजिकिँदै गर्दा नयाँ नेतृत्व छान्न निर्वाचन आयोगले एकै चरणमा आगामी वैशाख १४ मा चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेटेर स्थानीय तहको चुनाव २०७९ वैशाखभित्र गर्न आयोग तयार रहेको जानकारी दिँदै सरकारलाई मिति तोक्न प्रस्ताव गरेका हुन्। […]