कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

‘पार्टीले टिकट दियो, जनताले न्याय’

७ मंसिर, पोखरा । कास्कीबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका भीम कार्की निर्वाचित भएका छन् । कास्की २ (१) मा कार्की १० हजार ५३१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजय भण्डारीले ५ हजार ८९३ मत पाए । कास्कीबाट एमालेलाई जीत दिलाउने कार्की तिनै हुन्, जसलाई एमालेले गत वैशाखको स्थानीय स्थानीय निर्वाचनमा विपक्षलाई जिताउन लागेको […]

कास्की २ (क) बाट एमालेका भीम कार्की विजयी

गण्डकी प्रदेश सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भीमबहादुर कार्की विजयी भएका छन् ।