राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं- संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।  संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ । ...

सम्बन्धित सामग्री

संघीय संसद्को अधिवेशन अन्त्य

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।...

संघीय संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन मंगलबारदेखि अन्त्य गरेकी छन् ।

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ। अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा […]

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।गत भदौ २३ गते सुरु भएको अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण राम्रोसँग चल्न सकेको थिएन। यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए।एमाले सांसदहरुको नाराबाजीकै बीच बजेट पनि पारित भएको थियो

संसद्को चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाएका हुन्।...

राष्ट्रपति भण्डारीद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सफारिश गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको संसदलाई जानकारी गराएकी छिन् । आगामी जेठ १५ गते बजेट […]