ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ

एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उद्घोष गरेकी छन् । झलनाथ खनाल-माधव नेपाल समूहकी  झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’ उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’ उनले हिन्दी कहावत पनि जोडेकी छन्, ‘हिन्दी