राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द :: Pahilopost.com

काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सोमबारदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा सदस्यका उम्मेदवारले आइतबारसम्म निर्वाचनको अन्तिम प्रचारप्रसार र आन्तरिक प्रशिक्षण गरेका छन्। आजदेखि कुनै पनि प्रचारात्मक गतिविधि गर्न पाइने छैन। मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि उम्मेदवारले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्। मौन

सम्बन्धित सामग्री

सुरु भयो निर्वाचनको मौन अवधि, उल्लंघन गरे हुन सक्छ उम्मेदवारी रद्द

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि बिहीवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि करिब डेढ महिनाको प्रचारप्रसार सकिएको छ। बिहीवार प्रमुख दलका शीर्ष नेताहरु समेत सम्मिलित अन्तिम चुनावी सभा भएका छन्। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। शुवारदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन…