रोनाल्डोले सुरु गरे शानदार रुपमा म्यानचेस्टर युनाइटेडमा दोस्रो पारी

क्रिष्टियानो रोनाल्डोले शानदार रुपमा म्यानचेस्टर युनाइटेडमा आफ्नो दोस्रो पारी सुरु गरेका छन्। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले दुई गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेट र ६२ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै ब्रुनो फेर्नान्डेसले ८० औँ तथा […]

सम्बन्धित सामग्री

पोर्चुगलको शानदार जीत

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई ४-० गोलले पराजीत गर्दै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको हो । सिनोबो स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन डियगो डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो जोटाले समान एक-एक गोल गरे । ३३ औं मिनेटमा लियोको पासमा […]

बर्नलीमाथि चेल्सीको शानदार जित

काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शानदार जित निकालेको छ । बर्नलीमाथि चेल्सीले ४-० को जित दर्ता गरेको हो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई गोल गरे भने रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बर्नलीले दोस्रो हाफमा चार गोल खाएको हो […]

लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लीड्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो। लिभरपुलका लागि मोहम्मद सालहले दुई तथा साडिओ मानेले दुई गोल गरे । सालहले १५ र ३५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । […]

बार्सिलोनाको शानदार जित, पिएर–एमरिकले गरे ह्याट्रिक

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा पिएर–एमरिकले ह्याट्रिक गरे । उनले २३, ३८ र ६३ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै डी जोङले ३२ औँ मिनेटमा गोल गरे । भ्यालेन्सियाका […]

बार्सिलोनाको शानदार जीत

एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निलालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई ४-२ गोलले पराजित गर्दै लिगको शिर्ष चारमा उक्लिएको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन जोर्डी अल्बा, रोनाल्ड अरौजो, डानी आल्भेस र पाब्लो गाभिराले एक/एक गोल गरे । एथ्लेटिकोको लागि यानिक कारास्को […]

विक्रम साेबकाे शानदार डेब्यू, ओडीआईमा पहिलाे बलमै विकेट

२२ भदौ, काठमाडौं । नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । नेपालको लागि सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ […]

सुनिलले शानदार गोल गरे, सेलिब्रेशन गरेनन्

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् । जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्ला

युनाइटेडको शानदार जितमा फर्नान्डेजको ह्याट्रिक

एजेन्सी। ब्रुनो फर्नान्डेजको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेड आज लिड्स युनाइटेडविरुद्ध ५–१ को नतिजा निकाल्दै इङ्लिस प्रियिमर लिगमा शानदार सुरुआत गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा फर्नान्डेजले ३०, ५४ र ६०औँ मिनेटमा गोल गरे। मासन ग्रिनउडले ५२ र फ्रेडले ६८औँ मिनेटमा गोल गरे। मिडफिल्डर पाउल पोग्बाले चार गोलमा अवसर सिर्जना गरिदिए। लिड्सका लुक एलिङले ४८औँ मिनेटमा गोल गरे।

युरोकप : पोर्चुगलमाथि जर्मनीकाे शानदार जित

काठमाडाैं। युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले एक एक गोल गरे भने रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। खेलमा सुरुवाती अग्रता भने १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।

रोमामाथि युनाइटेडको शानदार जित

काठमाडौं। ब्रुनो फर्नान्डेज र इडिसन काभानीको समान दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति युरोपा लिगमा एएस रोमामाथि ६–२ को शानदार विजय हासिल गरेको छ। सेमिफाइनलको पहिलो लेगमा हासिल गरेको जितसँगै युनाइटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। युनाइटेडका लागि थप गोल पाउल पोग्बा र मासन ग्रिनउडले गरे। रोमाका लागि लोरेन्जो पेलिग्रिनी र इडेन जेकोले गोल गरे।