रवीन्द्र मिश्रले अग्रता बढाउँदै

काठमाण्डाै – काठमाण्डौ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले अग्रता बढाउँदै हुनुहुन्छ ।  पछिल्लो मत परिणामअनुसार मिश्रले तीन हजार हजार ५८ मत ल्याउनुभएको छ । उहालाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार आठ सय ७३ मतसहित पछ्याइ रहनुभएकाे छ ।   यस्तै नेकपा एमालेका किरण पाैडेलले एक हजार सात सय २९ मत प्राप्त गरी तेस्राे स्थानमा हुनुहुन्छ ।

सम्बन्धित सामग्री

प्रकाशमान सिंह अग्रता बढाउँदै, रवीन्द्र मिश्र पछ्याउँदै

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रतालाई बढाउँदै लगेका छन् ।