बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

बर्दिया । बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३६७ मत सहित अध्यक्ष पदमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३०८ मत ल्याउनुभयो । यसैगरी, उपाध्यक्षमा एमालेकी लक्ष्मी कुमारी अधिकारीले ८ हजार ८८५ मत […]