बलात्कार मुद्दामा हदम्याद बढाउन नेविसंघको माग

८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारको घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मालाई संघले ज्ञापनपत्र बुझाउँदै तर नेपालमा बलात्कार सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरिएको छ । ‘बलात्कारविरुद्ध मुद्दा दर्ता गर्ने हद म्याद एक वर्ष मात्रै रहेको व्यवस्थाले गर्दा धेरै पीडितहरु न्याय खोज्नबाटै […]