दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

दुबई र दिल्ली जान अब पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । नेपालबाट भारतको दिल्ली र दुबई जान अब कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । नेपाल एयरलायन्सले मंगलबार सूचना जारी गर्दै दुवई जाने यात्रुहरूले ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने जनाएको हो । तर उनीहरूले उडान अवधिभर ४८ घण्टा भित्र परीक्षण गर्दा नेगेटिभ भएको रिपोर्ट भने दुबई पुगेर...

दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा चाहिँ कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने उसले जनाएको छ । खोप नलगाएकालाई चाहिँ अनिवार्य पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा […]

दिल्ली जान पीसीआर रिपोर्ट नचाहिने, खोप कार्डले काम गर्ने

काठमाडौं, ४ फागुन । भारत प्रवेश गर्न आजबाट खोप लगाएका यात्रुले कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको देखाउन नपर्ने भएको छ । भारतले आजबाट यात्रा खुकुलो गर्दै यस्तो व्यवस्था गरेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । अब नेपालसहित ८२ मुलुकबाट भारत अहाउने यात्रुलाई […]

दिल्ली आउन पीसीआर रिपोर्ट नचाहिने

नेपालबाट दिल्ली आउँदा अब कोरोनाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । तर, त्यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने जनाइएको छ ।

दिल्ली जानका लागि पीसीआर रिपोर्ट नचाहिने

काठमाडौंबाट भारतको राजधानी नयाँदिल्ली जानका लागि अब कोरानाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । यो सुविधा भने कोरोनाविरुद्धको प्राथमिक खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

दिल्ली जाने हवाई यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

१३ पुस, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्ने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल […]

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको […]

दोहा र दिल्ली उडान अनिश्‍चित

यो साताबाट हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि दोहा तथा दिल्लीबाट काठमाडौं आउने उडान अवरुद्ध हुने देखिएको छ ।

कोभिड पोजिटिभ यात्रु बोकेको समाचार प्रति नेपाल एयरलाइन्सको आपत्ति

काठमाडौं । नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र भारतबिच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक/एक उडान हँुदै आएको जनाएको छ ।उक्त सम्झौतामा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट हुनुपर्ने उल्लेख भए बमोजिम पुस १५मा दिल्लीबाट काठमाडौं उडान गर्ने ६ जना यात्रुहरुमा अघिल्लो दिन काठमाडौंबाट जाँदा गरिएको ७२ घण्टा भित्रकै पीसीआर रिपोर्ट रह