उदयपुरमा आगलागीबाट ८२  लाखको क्षति

उदयपुरको रौतामाई गाउँपालिका–७ मुकुर्चीमा आगालगी हुँदा ८२ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव प्रहरी उपरीक्षक राकेशकुमार पोदारका अनुसार दुई घर जल्ला क्षति भएको हो। पोदारले...