कमलामाई नगरपालिकामा सत्ता टिकाउने र भत्काउनेबीच प्रतिस्पर्धा

सिन्धुलीको कमलामाई नगरपालिकामा सत्ता टिकाउने र भत्काउनेबीच प्रतिस्पर्धा चलेको छ। यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जित हात पारेको नेकपा एमालेलाई यसपटक सहज छैन।...