संविधान दिवसमा मधेश केन्द्रित दलको दोहरो चरित्र : पाए संविधानअनुसारकै पद, नपाए त्यसविरुद्धै आन्दोलन! :: Pahilopost.com

काठमाडौं : ‘नेपालको संविधान २०७२’ जारी हुँदा मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)का घटकहरु संविधानसभा बहिस्कार गरेर सडक आन्दोलनमा थिए। संविधान जारी भएको असोज ३ गते नेपालको अन्य क्षेत्रमा दिपावली मनाइँदै थियो भने उनीहरुकै सक्रियतामा मधेशका जिल्लाहरुमा ‘कालो दिवस’ मनाइयो। संविधानको विरोध गर्ने क्रममा