तेक्वान्दो निर्णायक अशोकको पदोन्नती

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोबारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ । तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त […]

सम्बन्धित सामग्री

अस्ट्रिया र जर्मनीमा अशोक निर्णायक

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।

अशोकले अस्ट्रियन ओपन खेलाउने

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

ग्रान्ड मास्टरलाई एनटीएको सम्मान

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले महर्जनलाई सम्मान प्रदान गरे ।

तेक्वान्दो निर्णायक ढकाल स्पेन प्रस्थान

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न स्पेनको एलिकान्टे प्रस्थान गर्नुभएको छ ।

तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै

किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् । विश्व र्याङकिङ जि–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता यही साउन १७ देखि २२ गतेसम्म हुनेछ । उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद …

तेक्वान्दोका निर्णायक खड्का उत्कृष्ट

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का दक्षिण कोरियाको सोङ्नाममा आयोजित  सोङ्नाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक भएका छन् ।

वर्ल्ड र्‍याङ्किङ जि-२ बुल्गेरिया ओपन क्यारोगीकाे निर्णायकमा खड्का

काठमाडौँ– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्‍याङ्किङ जि -२ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् । सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए । वर्ल्ड र्‍याङ्किङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाए […]

खड्का विश्व तेक्वान्दोमा निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जी ७) मा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । यसका लागि सेकेन्ड क्लासका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक खड्का आइतबार बुल्गेरियाको सोफिया जाँदै छन् ।

ढकाल दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक

फिरोज राजोपाध्याय, काठमाडौं । नेपाली सेनाका तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल दुई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन आज बेलुकी पाकिस्तानतर्फ प्रस्थान गर्ने भएका छन् । ढकाल पहिले पाकिस्तानको इस्लामाबादमा चिफ अफ आर्मी स्टाफ (सीओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायक हुनेछन् । उक्त प्रतियोगिता यही कात्तिक १८ गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ । त्यसपछि, उनी […]

तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै

किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाँदै हुनुहुन्छ ।