प्रधान सेनापति लन टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी […]