चीनको अघोषित नाकाबन्दी खुलाउन नेपाल राष्ट्रिय व्यवसायी महासंघको हारगुहार

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनले अघोषित नाकाबन्दी गरेर दुःख दिएको भन्दै सरकारसँग हारगुहार गरेको छ । चिनियाँ नाकामा अड्किएको अर्बौंको सामान छुटाउन राज्यले समेत पहल नगर्दा ब्यापारीहरु थप मारमा परेको भन्दै महासंघले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालीहरुको ठूलो चाड दसैं नजिएको तर दसैंमा […]

सम्बन्धित सामग्री

नेपाल–चीन व्यापारमा ‘अघोषित नाकाबन्दी’

२०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यातको व्यापार गरिरहेको भएपनि नेपालको हकमा ‘शून्य कोभिड’ को नीति अबलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार बाणिज्य महांघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आ...