नेरुडेले कोभिड प्रभावित ग्राहकलाई ब्याज छुट दिने

काठमाडौं, १४ भदौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट दिने भएको छ । संस्थाले कोभिड–१९ प्रभावित ग्राहक सदस्यहरुलाई ब्याज छुट दिएको हो । संस्थाले नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने […]