‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छन् । उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ । स्वस्तिमाले आज सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने […]

सम्बन्धित सामग्री

स्वस्तिमा खड्का अब फिल्म निर्मात्री, ‘बेहुली फ्रम मेघौली’ बनाउने

काठमाडौं । सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ । ‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय […]